१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । संवैधानिक परिषद्बाट सिफारिस भएका शर्माको संसदीय सुनुवाइ सम्पन्न भएसँगै उनको नाम अनुमोदन गरिएको हो । यससँगै शर्माले मंगलबार नै प्रधानन्यायाधीश पदको नियुक्ति र शपथ ग्रहण गर्ने भएका छन् । बुधबारदेखि उनले सर्वोच्च अदालतमा दैनिक इजलास र पेशी तोक्ने जिम्मेवारी…