२४ श्रावण २०८३, आइतबार | August 10, 2026

बुटवलका मासु पसलहरुलाई बधशाला जान बाध्यपार्दै उपमहानगर, जान नमाने पसल ‘शिल’ गरिने

बुटवल । रुपन्देहीको बुटवलमा यत्रतत्र पुशबध गर्ने परिपाटीको अन्त्य गर्न भन्दै बुटवल उपमहानगरले ऐन बनाएर प्रतिबन्ध लगाएको १ वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशुबधलाई बन्द गराउन प्रक्रिया अगाडी बढाएको छ । ऐनको बर्खिलाफ बजार क्षेत्रमा पशुबध गर्ने मासु व्यवसायीलाई जरिवाना बढाउँदै सिलबन्दी गर्नेसम्मको प्रक्रियामा उपमहानगरले कारवाही थालेको हो । उपमहानगर क्षेत्रमा…