५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

छहरे-टोखा सडक खण्डमा पोखरा जान लागेको माइक्रोबस दुर्घटना



नुवाकोट । छहरे-टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको ग १ ख ४५३५ नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जना गम्भीर घाइतेसहित १२ जना घाइतेलाई उपचारको लागि ग्रिनसिटी अस्पताल ल्याइएको छ ।

सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नागढुंगा नौबिसे खण्डको झ्याप्ले खोलामा पहिरो गएर सडक अवरुद्ध भएपछि पोखरा जान माइक्रोबसले नुवाकोटको वैकल्पिक सडक प्रयोग गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ०२ बजे

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी