१६ चैत्र २०८२, सोमबार | March 30, 2026

आज लोकतन्त्र दिवस

काठमाडौं । वैशाख ११ गते १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासन अन्त्य भए पूर्ण लाेकतन्त्र स्थापना भएकाे दिनको सम्झनामा आज १८ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । २०६३…