१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पु¥याइरहेको बताएका छन । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको बैठकमा उनले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पु¥याइएको जानकारी दिए । मन्त्री ज्वालाका अनुसार त्यस क्षेत्रमा सीमा विवादको पनि केही…