काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुनको खुद तौल ६० किलो ७१६ ग्राम ठहर भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज बरामदी सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम ठहरिएको हो । ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर…