काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भैरहेको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र ढिलोगरी सुरु भएको हो । यसअघि आज बिहान ८ बजेबाट बन्दसत्र सुरु गर्ने भनिएको थियो । प्रतिनिधिहरुको नाम दर्ताकार्य नसकिँदा बन्दसत्र पनि ढिलो भएको हो । महाधिवेशनका प्रतिनिधिहरु बन्दसत्र…