११ चैत्र २०८२, बुधबार | March 25, 2026

नेपाल संवत् सबैको साझा हो, यसलाई मनाउन कुनै सङ्कीर्णता देखाउन हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत् सबैको साझा भएको बताएका छन् । नेपाल संवत् ११४४ का अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको सार्वजनिक सभामा उनले नेपाल संवतलाई मनाउने विषयमा कुनै खालको सङ्कीर्णता देखाउन नहुने बताए । “नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउन नेवार समुदायका बुद्धिजीवी, जनताले लामो सङ्घर्ष गरेको इतिहास छ”,…