११ चैत्र २०८२, बुधबार | March 25, 2026

उपाधिका लागि ओमन र नेपाल भिड्दै, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । काठमाडौंमा आईसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले सेमिफाइनल…