२० श्रावण २०८३, बुधबार | August 5, 2026

नागरिक उन्मुक्तिका सुदुरपश्चिम प्रदेश सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

धनगढी। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेकी छिन् । अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई लेखेको पत्रमा चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानइएको छ । प्रदेशसभा सदस्य चौधरी पार्टीले पटकपटक बोलाएको छलफलमा सहभागी नभएको र स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको…