काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक एवं पूर्व सांसद हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको हाे । उनलाई काठमाडौंमा पक्राउ गरिएको र बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित…