१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमाले मधेश प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेले आफ्नो प्रथम मधेश अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको…