१० चैत्र २०८२, मंगलबार | March 24, 2026

इजरायलमा बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्री प्रचण्डले गरे सम्वाद्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलमा बंकरमा आश्रय लिइरहेका नेपाली विद्यार्थीसँग भर्चुअल माध्यमामार्फत सम्वाद गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो इजरायलको बंकरमा बसिरहेका सुदुरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी विपिन सुवेदीसँग सम्वाद् गरेका हुन् । अन्य साथीहरुसँगै बंकरमा बसेका सुवदीसँग प्रचण्डका स्वकीय सचिव रमेश मल्लको भने निरन्तर संवाद भैरहेको थियो । सम्वादको क्रममा प्रधानमन्त्री प्रचण्डले…