७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन् । उनी नयाँ गठबन्धनलाई रोक्न अझै पनि लागिपरेका छन् ।

उनकै पहलमा साना राजनीतिक दलहरुले अहिलेको गठबन्धन सरकारमा सामेल भएका छैनन् ।

आजको बैठकले थप रणनीति तय गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ४२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११