बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको बताएका छन् । आइएमई ग्रुपद्वारा बुटवलमा निर्माण गरिएको लुम्बिनी केवलकारको आज उद्घाटन कार्यकममा बोल्दै उनले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको र उनिहरुको साथबाट अघि बढ्न चाहेको बताए । ‘कोरोना महामारीको कारण थला परेको देशको अर्थतन्त्र चलायमान गराउन…