९ चैत्र २०८२, सोमबार | March 23, 2026

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । राष्ट्रपतिबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले…