काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको बयान आजबाट सुरु हुँदैछ । । सो प्रकरणमा पक्राउ परेका १६ जनाको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आजबाट उनीहरूको बयान लिइनेछ । शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा अदालतमा मुद्दा दर्ता गरेकोमा १६ जनालाई पक्राउ गरेको छ…