काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न घटकहरू मिलेर बनेको पार्टीमा २३९९ जना केन्द्रीय सदस्य रहने बताइएको छ । २४९९ मध्ये २९ गते करिब २३ सय…