७ पुस २०८२, सोमबार | December 22, 2025

‘नीति तथा कार्यक्रमका सबल पक्षलाई आत्मसात् गर्नुपर्छ’

काठमाडौं । राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले यसको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने धारणा राखे भने प्रतिपक्षी सांसदले नीति तथा कार्यक्रमले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने जिकिर गरे । छलफलमा भाग…