काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकले पार्टी अध्यक्ष रवि लामिछानेलाई संसदीयदलको नेतामा सिफारिस गरेको छ भने पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको रास्वपाले जनाएको छ । केन्द्रीय सदस्यहरुले सरकारमा जाने नजानेबारे फरक फरक धारणा राखेको बताइएको छ ।…