२९ बैशाख २०८१, शनिबार | May 11, 2024

एमाले उपाध्यक्ष बिष्णु पौडेलको अगुवाईमा बुटवल गोलपार्क-बसन्तपुर ‘हाइकिङ’ सुरु



बुटवल । बुटवल र यस आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा पदयात्रा गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको आयोजनामा सनिवार बिहान बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा सूरु गरिएको हो ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको हाइकिङ्ग यात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गरेका छन्। पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रिय सदस्य, शावित्रा अर्याल गोमा देवी आचार्य, प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी,युवा संघका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ।

बुटवल र यस आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेतले बताए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : २१ बजे

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी, ७ जना गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका

बाँकेको सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश