१ चैत्र २०८२, आइतबार | March 16, 2026

एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्ड बीच भेटवार्ता, गठबन्धन र रणनीतिबारे छलफल तीव्र

काठमाडौं । मुलुक निर्वाचनको तयारीमा प्रवेश गरेसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच भेटघाट र छलफल बढ्न थालेको छ । सोही क्रममा आइतबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ललितपुरस्थित एक निजी निवासमा भएको भेटमा दुई नेताबीच आगामी राष्ट्रियसभा निर्वाचन र फागुन २१…