५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आज नागढुंगा सुरुङको ‘ब्रेक थ्रू’ हुदैँ

काठमाडौं । बहु प्रतिक्षित नागढुंगा-नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो । अब ‘ब्रेक थ्रू’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते…