५ चैत्र २०८२, बिहिबार | March 19, 2026

संसद अवरोध र संवैधानिक परिषदबारे प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डका बालुवाटारमा भेटवार्ता भएको हो । दुई शीर्ष नेताबीच संसद अवरोध खुलाउने विषयमा पनि छलफल भएको बुझिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन…