१८ श्रावण २०८३, सोमबार | August 3, 2026

महेन्द्र शाहको शालिक राख्ने विषयमा कञ्चनपुरमा विवाद, भीमदत्त नगरमा निषेधाज्ञा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा पूर्व राजा महेन्द्र शाहको शालिक राख्ने विषयमा विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । महेन्द्रको शालिक राख्ने विषयमा गणतन्त्रवादी कांग्रेस, एमाले माओवादी लगायतका दलहरु र राप्रपाको बीचमा विवाद भएपछि प्रशासनले निषेधाज्ञा लागु गरेको हो । राप्रपाले आज भीमदत्तनगरमा सभाको आयोजना गरी शहीद भीमदत्त पन्तको शालिक भएको स्थानमा महेन्द्र…