९ पुस २०८२, बुधबार | December 24, 2025

बारा-२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले बारा २ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । जसपाले यस क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरेको छ । बैठकले वैशाख १० गते बारा,…