४ चैत्र २०८२, बुधबार | March 18, 2026

ओलीसँग पार्टी ब्रेक हुनु दुःखद्, फेरी नेकपा ब्यूताउँ – प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको नयाँं यात्रा तय गर्न सवैसँंग आग्रह गरेका छन् । यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि बढ्न उनले आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको रामविलाश जोशी स्मृति प्रतिष्ठान…