बुटवल । पाल्पाको भैरवस्थानमा पुजा अर्चना गर्न आउने महिला दर्शनार्थीलाई यौन दुर्ब्यवहार गरेको पुष्टी भएसँगै मन्दिरका पुजारीलाई निलम्बन गरिएको छ । पुजा गर्न आएका महिला दर्शनार्थीलाई प्रसादी दिने बहानामा महिला यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको हो । पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी योगीलाई मन्दिर…