४ चैत्र २०८२, बुधबार | March 18, 2026

भाटभटेनीका संचालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा मुछिएका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा आरोपित गुरुङलाई उनैको निवास नक्सालबाट पक्राउ गरिएको बताइएको छ । उनी लामो समयदेखि प्रहरीको फरारको सूचीमा रहेका थिए ।…