७ चैत्र २०८२, शनिबार | March 21, 2026

एनआरएन महासचिव डा. हेमराज शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 'गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्था गर्न आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको' भौतिकशास्त्री डा. शर्माले बताए । ‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने…