११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

एनआरएनए महासचिव डा. शर्माद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक 

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले सन् २०२१ अक्टोबर ९२३–२५० मा आयोजना हुन लागेको गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् । शर्माले संघको ९ औँ महाधिवेशनबाट कुमार पन्तको नेतृत्वमा गठित कार्यसमितिले गरेका कामहरूको फेहरिस्ता प्रस्तुत गरेका छन् । शर्माको प्रतिवेदनमा संघले अघि…