१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ : राजदूत डा. खतिवडा

वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पु-याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् । शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले भने “सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको…