टोरण्टो । ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज क्यानडाको ब्राम्पटन शहरमा “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुने भएको छ । नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । बेलुकी ७ बजे देखि १० बजे सम्म हुने “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर…