६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड– १९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशमा बहराई, स्पेन, पोर्चुगल र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय…