११ असार २०८३, बिहिबार | June 25, 2026

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा काठमाडौंमा



काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा क्रममा क्वात्रा काठमाडौं आइपुगेका हुन् ।

द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन उनी नेपाल आएका हुन् । नेपाली समकक्षी पौड्याल नेतृत्वको टोलीसँग क्वात्राले वार्ता गर्नेछन् । क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने बताइएको छ ।

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ११ : ३४ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार