काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित प्रमुख राजनीतिकदलका प्राय सबै नेताहरुसंग भेटवार्ता सकेकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेटवर्ता भएको हो । बिहीबार काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी…