१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चीनको तिब्बत स्वायत्त प्रदेश सरकारद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । चीनको तिब्बत स्वशासित प्रदेश सरकारले नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ। बिहीबार नेपाली महावाणिज्य दूतावास ल्हासामा एक कार्यक्रमको आयोजना गरी ति स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरिरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन् । तिब्बतले ३० हजार लिटर क्षमताको लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिजन सिलिण्डर, १० थान…