१७ माघ २०८२, शनिबार | January 31, 2026

कोरोना विरुद्ध चिनियाँ खोप : कालो अँध्यारोमा आशाको किरण

पश्चिम लामो समयदेखि वैश्विक शक्तिको रुपमा चीनको उदयदेखि त्रसित छ । सबैभन्दा पहिला यसले बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईको आलोचना गरेको थियो, जबकी बीआरआईले पाकिस्तान एवं पुरै दक्षिण एशियामा सडक, रेल, बन्दरगाह एवं बिजुली स्टेशनमा काफी रुपान्तरण हुँदैथियो । अब, पश्चिम चीनको वैज्ञानिक महाशक्तिलाई रोक्नका लागि चिनियाँ चिकित्सा परीक्षण एवं कोरोना खोप विरुद्ध भ्रामक गतिविधि…