१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सार्क विदेशमन्त्रीस्तरीय बैठकमा भारत र पाकिस्तानको ‘तुँ तुँ मै मै !’

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको गत बिहीबार भएको बैठक भारत र पाकिस्तानका विदेश मन्त्रीहरुबीचको आरोप प्रत्यारोपले प्रभावित भएको छ । नेपालले अध्यक्षता गरेको सो १९ औं वार्षिक भर्चुअल बैठक दुई दुश्मन मुलुकबीचको आरोप प्रत्यारोपमा व्यतित भएको हो । दुई देशले एक अर्काको नाम त लिएनन, तर अप्रत्यक्ष रुपमा एक अर्को देशलाई आरोपित गरेर समय…