२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आज लुम्बिनी आउँदै भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदैछन् । बुद्ध जयन्तीको अवसर पारेर मोदी आज पहिलोपटक लुम्बिनीको भ्रमण गर्न लागेका हुन् । मोदीसँग भेटवार्ता गर्न र बुद्धजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा एक दर्जन मनत्रीसहित हिजै लुम्बिनी पुगेका छन् । मोदी आज बिहान साढे १० बजे भारतीय वायु सेनाको हेलिकोप्टरबाट…