१० असार २०८३, बुधबार | June 25, 2026

पाकिस्तानी राजदूतले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा सो भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री…