१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

नेपाली नेताहरुको पाइन नापेर फर्किए ‘रअ’ प्रमुख गोयल

काठमाडौं । बुधबार दिउँसो १ बजे विशेष विमानमार्फत काठमाडौ ओर्लिएका भारतीय बाह्य गुप्तचर विभाग रअका प्रमुख सामन्तकुमार गोयल नेपालका राजनीतिबारे प्रत्यक्ष बुझेर स्वदेश फर्किएका छन् । नेपालमा २१ घण्टा बिताएका गोयल बिहीबार बिहान १० बजेर ८ मिनेटमा स्वदेश फर्किएका छन् । नेपालमा अहिलेको समयमा गोयलको आकस्मिक भ्रमण किन र के का लागि ? यो प्रश्नको…