१० असार २०८३, बुधबार | June 25, 2026

चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म बिस्तार गर्नुपर्नेमा जोड दिएका छन । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुवई प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच…