४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग चिनियाँ राजदुत सङले गरे भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनीयॅा राजदूत छेन सङबिच भेटवार्ता भएको छ । बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदुत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन । ‘कोटेश्वरस्थीत अध्यक्ष नेपालको नीजि निवासमा बुधबार दिउॅसो भएको भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै…