६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मलेसियाका गृहमन्त्रीले आज प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्दै

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन । हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको हिजो जानकारी दिएका छन् । अर्यालसँग बिहान १० बजे सोल्टी होटलमा भेटवार्ता हुने कार्यक्रम…