६ पुस २०८२, आइतबार | December 21, 2025

गृहसचिव अर्याल र सिचुवान प्रान्तका भ्वाइस गभर्नर हान्बिङबीच भेट

काठमाडौं । गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच आज भेटवार्ता भएको छ । गृहसचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा द्विपक्षीय छलफलसमेत गरेको छ । गृह मन्त्रालयमा भएको भेटमा गृहसचिव अर्यालले नेपाल सरकार र…