२ चैत्र २०८२, सोमबार | March 16, 2026

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। अमेरिकाको न्यूयोर्कबाट शनिबार बिहान चीन पुगेका प्रधानमन्त्री प्रचण्डको हाङ्जाओमा राष्ट्रपति सीसँग भेट भएको हो । राष्ट्रपति सी ले आयोजना गरेको दिवाभोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री र सीबीच भेट छोटो भेट भएको हो । सीसँग औपचारिक द्विपक्षीय भेटवार्ता भने…