१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्जाओमा, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सुरु गरेका छन् ।

अमेरिकाको न्यूयोर्कबाट प्रधानमन्त्री प्रचण्ड पूर्वी चीनको सुन्दर पर्यटकीय शहर हाङ्जाओ पुगेका छन् । आजबाट सुरु हुने एशियाली खेलमा आतिथ्यता ग्रहण गरेर चीन को अफिसियल भ्रमण सुरु गर्न लागेका प्रचण्डलाई हाङ्जाओ अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका छन् । विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ ।

प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनपिफङसँग आजै भेटवार्ता हुने कार्यक्रम रहेको छ । प्रचण्डलाई राष्ट्रपति सीले सिहु होटलमा दिवा भोजसहित स्वागत गर्नेछन् । त्यसपछि पुनः सोही होटलमा अपरान्ह साँझ ४४० बजे देखि ५ २० सम्म आधा घण्टा दुईपक्षीय भेटवार्ता हुनेछ ।

 

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : २६ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका