१९ जेष्ठ २०८१, शनिबार | June 1, 2024

चिनियाँ कम्पनी सिनोफार्मको ‘भेरोसेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति

काठमाडौं । चीनमा उत्पादन भएको कोरोना भाइरस विरुद्धको खोपले नेपालमा आपतकालीन अनुमति प्राप्त गरेको छ । औषधी व्यवस्था विभागले चीनको 'सिनोफार्म' कम्पनीले उत्पादन गरेको 'भेरोसेल' खोपको आपतकालीन अनुमति प्रदान गरेको हो । सिनोर्फामअन्तर्गत रहेको बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले कोभिड-१९ विरुद्धको भेरोसेल खोप उत्पादन गरेको छ । औषधी व्यवस्था विभागले गत २०२१ को जनवरी…