१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि, नेपाल-भारतसम्बन्ध खल्बलिन नदिने प्रतिवद्धता

काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको प्रधामन्त्री सचिवालयले स्वीकार गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रअका प्रमुख गोयलसँग बुधबार साँझ भेट भएको जनाएका छन् । थापाले बिहीबार प्रेस नोट जारी गर्दै प्रधानमन्त्री निवास पुगेर गोयलले प्रधानमन्त्रीसँग् भेट भएको उल्लेख गरेका छन् ।…